Skip to content

Timro Man Badaliye cha

Yash Kumar, Sapana Shree
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

तिम्रो मन बदलिएछ तिम्रो मन बदलिएछ मलाई हेर्ने तिम्रो नजर मलाई हेर्ने तिम्रो नजर बदलिएछ, बदलिएछ तिम्रो मन बदलिएछ हिजो हामी भेट्यौं, पहिले जहाँ अरूलाई नै तिमी भेट्छौ रे हिजो हामी भेट्यौं, पहिले जहाँ अरूलाई नै तिमी भेट्छौ रे कसैले सोधे मेरो बारेमा, झर्केर चिन्दिनँ भन्छौ रे झर्केर चिन्दिनँ भन्छौ रे तिम्रो मन बदलिएछ तिम्रो मन बदलिएछ मलाई हेर्ने तिम्रो नजर मलाई हेर्ने तिम्रो नजर बदलिएछ, बदलिएछ तिम्रो मन बदलिएछ तिमी गएदेखि मलाई के के भो तिमीले सोँच्न सकेनौ तिमी गएदेखि मलाई के के भो तिमीले सोँच्न सकेनौ अरुकै कुरा सुनेर हिड्यौ मलाई कहिले सोधेनौ मलाई कहिले शोधेनौ तिम्रै मन बदलिएछ तिम्रै मन बदलिएछ मलाई राम्रो सोँच्ने मन मलाई राम्रो सोँच्ने मन मैलिएछ, मैलिएछ तिम्रै मन बदलिएछ