Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kasailai Nasodhi Timi Man Paraye
Udit Narayan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कसैलाई नसोधी तिमी मन पराएँ
हो, गहिरो यो मायामा म पनि हराएँ
कसैलाई नसोधी तिमी मन पराएँ
गहिरो यो मायामा म झन् झन् हराएँ
नदेखोस् कसैले लुकाएको ठाउँ
भन न तिमीलाई म कहाँ लुकाऊँ? ए, म कहाँ लुकाऊँ?
कसैले नदेख्ने यो मुटुमा, कसैले नदेख्ने त्यो मुटुमा
कसैलाई नसोधी तिमी मन पराएँ
गहिरो यो मायामा म पनि हराएँ
नदेखोस् कसैले लुकाएको ठाउँ
भन न तिमीलाई म कहाँ लुकाऊँ? ए, म कहाँ लुकाऊँ?
कसैले नदेख्ने यो मुटुमा, कसैले नदेख्ने यो मुटुमा
लालुपाते फूलेझैँ म तिम्रो शिरैमा फुलिरहुँ लाग्छ, कसरी फुलूँ?
हरदम तिम्रै वरिपरि डुलिरहुँ लाग्छ, भनिदेऊ न मलाई, कसरी डुलूँ? कसरी डुलूँ?
यति धेरै माया नगर टुटी गए सहुँ कसरी?
तिम्रो माया कति छ कति, तिम्रै सामु कहुँ कसरी?
हो, तिम्रै सामु कहुँ कसरी?
कसैलाई नसोधी तिमी मन पराएँ
गहिरो यो मायामा म झन् झन् हराएँ
तिम्रो साथमै रमाउँन पाएँ, यो संसारमा ठुलो जीत हुन्थ्यो मेरो
तिमी र म बालौंँ, जिन्दगीको दियो, कुनै साँझ पनि नहोस् है अँधेरो, नहोस् है अँधेरो
बाँचे पनि सँगैसँगै, हो-हो-हो, मरे पनि सँगै मरुँला
कहिले पनि टुटी नजाने, हामी मिली माया गरौँला
हो-हो, हामी मिली माया गरौँला
हो, कसैलाई नसोधी तिमी मन पराएँ
गहिरो यो मायामा म झन्झन् हराएँ
नदेखोस् कसैले लुकाएको ठाउँ
भन न तिमीलाई म कहाँ लुकाऊँ? ए, म कहाँ लुकाऊँ?
कसैले नदेख्ने यो मुटुमा, कसैले नदेख्ने त्यो मुटुमा
कसैलाई नसोधी तिमी मन पराएँ
गहिरो यो मायामा म पनि हराएँ
नदेखोस् कसैले लुकाएको ठाउँ
भन न तिमीलाई म कहाँ लुकाऊँ? ए, म कहाँ लुकाऊँ?
कसैले नदेख्ने यो मुटुमा
ला-ला-ला-ला-ला-ला-ला-ला-ला-ला