Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jhumka Girryo Re
Chanda Ghising
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
झुम्-झुम्-झुम्-झुम्-झुम्, झुम्-झुम्-झुम्-झुम्-झुम्
झुम्-झुम्-झुम्-झुम्-झुम्, झुम्-झुम्-झुम्-झुम्-झुम्
झुम्-झुम्-झुम्-झुम्-झुम्, झुम्-झुम्-झुम्-झुम्-झुम् (kick it)
झुम्-झुम्-झुम्-झुम्-झुम्, झुम्-झुम्-झुम्-झुम्-झुम्
झुम्-झुम्-झुम्-झुम्-झुम्, झुम्-झुम्-झुम्-झुम्-झुम्
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
जवानीको झट्का परी झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
ए, झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
(Keep steppin' at your own pace)
काँकरभिट्टा हुँदै आएँ झापा, दमकमा
१६ बर्से जवानीको छमक-छमकमा
छिनेको कम्मरैमा आँखा पऱ्यो नि
मलाई देखी राई सोल्टीले सिटी माऱ्यो नि
छिनेको कम्मरैमा आँखा पऱ्यो नि
मलाई देखी राई सोल्टीले सिटी माऱ्यो नि
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, कान्छी, झुम्का गिऱ्यो रे
जवानीको झट्काले धरा-धरा-धरा-धरानैमा झुम्का गिऱ्यो रे
(Keep steppin' at your own pace)
हेटौँडा र काठमाडौँका तामाङ, नेवार
पछि लागे, म त पुगेँ बुटवल बजार
झ्याप्पै मेरो लाली ओठमा आँखा पऱ्यो नि
मलाई देखी मगर बाले सिटी माऱ्यो नि
झ्याप्पै मेरो लाली ओठमा आँखा पऱ्यो नि
मलाई देखी मगर बाले सिटी माऱ्यो नि
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, कान्छी, झुम्का गिऱ्यो रे
जवानीको झट्काले बुट-बुट-बुट-बुटवलैमा झुम्का गिऱ्यो रे
(Kick it)
पोखराका गुरुङ अनि दाङतिरका थारू
धनगढीका खस, क्षेत्री, यस्तै धेरै अरू
सर्लक्कको मेरो जीउमा आँखा पऱ्यो नि
मलाई देखी लाहुरे दाइले सिटी माऱ्यो नि
सर्लक्कको मेरो जीउमा आँखा पऱ्यो नि
मलाई देखी लाहुरे दाइले सिटी माऱ्यो नि
मलाई देखी बाहुन बाले सिटी माऱ्यो नि
मलाई देखी मैथिली बाले सिटी माऱ्यो नि
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
जवानीको झट्का परी झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
ए, झुम्का गिऱ्यो रे, मेरो झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, कान्छी, झुम्का गिऱ्यो रे
झुम्का गिऱ्यो रे, कान्छी, झुम्का गिऱ्यो रे
जवानीको झट्काले जताततै झुम्का गिऱ्यो रे