Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Euta Sano
Pramod Kharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
एउटा सानो बहानामा यो मन जालो बुन्छ
धर्को बस्छ विश्वासमा, यो मन कालो हुन्छ
एउटा सानो बहानामा यो मन जालो बुन्छ
धर्को बस्छ विश्वासमा, यो मन कालो हुन्छ
मेटाएर हिसाबकिताब आफै बाँचू भन्छु
चर्किन्छ छाती, माया उसैको
दर्किन्छन् आँखा, माया उसैको
चर्किन्छ छाती, माया उसैको
दर्किन्छन् आँखा, माया उसैको
एउटै बोलीवचनमा, एउटै भाग्य चयनमा
लाचार यो जिन्दगी
आधा पुण्य, आधा पापमा, आधा पुण्य, आधा पापमा
बाँचेको यो जिन्दगी, बाँचेको यो जिन्दगी
एउटा सानो बहानामा यो मन जालो बुन्छ
धर्को बस्छ विश्वासमा, यो मन कालो हुन्छ
मेटाएर हिसाबकिताब आफै बाँचू भन्छु
चर्किन्छ छाती, माया उसैको
दर्किन्छन् आँखा, माया उसैको
चर्किन्छ छाती, माया उसैको
दर्किन्छन् आँखा, माया उसैको