Nashabhitra Nasha
Sanjeep Pradhan
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
नशाभित्र नशासरि झुमिदिन्छु प्यालाभरि
आँखाभित्र नशा, कुराभित्र नशा
नशाभित्र नशासरि झुमिदिन्छु प्यालाभरि
आँखाभित्र नशा, कुराभित्र नशा
कसलाई दिने माया जीवनमा साँचिराख्ने कोही छैन
कसलाई दिने माया जीवनमा साँचिराख्ने कोही छैन
कोही होला माया दिने बिरानो छ कोही छैन
माया देऊ वाचा नदेऊ ओइली जान्छ फूलसरि
माया देऊ वाचा नदेऊ ओइली जान्छ फूलसरि
मनभित्र नशा तनभित्र नशा नशाभित्र नशासरि
मेरो हो या तिम्रो चाहना हाँस्ने खेल्ने सबको बहाना
मेरो हो या तिम्रो चाहना हाँस्ने खेल्ने सबको बहाना
कोही पनि बाँचेको छ मायाबिना हाँसेको छ
नजर देऊ आँसु नदेऊ बिलाई जान्छ पानीसरि
नजर देऊ आँसु नदेऊ बिलाई जान्छ पानीसरि
यौवन पनि नशा जीवन पनि नशा
नशाभित्र नशासरि झुमिदिन्छु प्यालाभरि
नशाभित्र नशासरि झुमिदिन्छु प्यालाभरि
आँखाभित्र नशा कुराभित्र नशा
नशाभित्र नशासरि झुमिदिन्छु प्यालाभरि
आँखाभित्र नशा, कुराभित्र नशा
नशाभित्र नशासरि
नशाभित्र नशासरि
नशाभित्र नशासरि
नशाभित्र नशासरि
नशाभित्र नशासरि
नशाभित्र नशासरि
नशाभित्र नशासरि