Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ekantama
Karma Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
एकान्तले कतै तिमीलाई सताउछ भने
सुन्यतामा कतै तिमीलाई पिरोल्छ भने
बाँच्नु नै मन छैन नभन्नु है
बितेका कुरालाई बिर्सि दिनु है
मायामा पिडा पनि सहनु पर्छ है
अमुल्य छ प्रेमको मुल्य जीवनको हरेक पलमा
अमिट छ प्रेमको ज्योती स्वच्छ आत्मामा
अमुल्य छ प्रेमको मुल्य जीवनको हरेक पलमा
अमिट छ प्रेमको ज्योती स्वच्छ आत्मामा
मिलनको मिठो क्षणमा यो बाधिएको छ