Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Radha Rukmini
Lov X, Prakriti Bashyal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कस्तो हो तिम्ले खोज्या केटा?
भन्दिन मलाई पनि के थाहा
उफ नरिसाइ हेरि देउ न यता
के हेरु तिमी जस्तो केटा
चोक्टा खान गई कि बुढी
झोलमा डुबी मरी रे
मै भए छु तोरी लाउरे
उ चाहिँ भने परी रे
के के बोल्छे मोरी ले
संस्कारी कि छोरी हेर
दिन्नी क्या हो मनमा ठाउँ त
तिमी नै राधा, तिमी नै रुक्मिनी
लाखौको भिडमा एक
देखेसि तिमी, मन भयो चंगा
के छ हो तेस्तो विशेष
तिमी नै राधा, तिमी नै रुक्मिनी
लाखौको भिडमा एक
देखेसि तिमी, मन भो चंगा
के छ हो तेस्तो विशेष
तिमी नै राधा, तिमी नै रुक्मिनी
लाखौको भिडमा एक
देखेसि तिमी, मन भयो चंगा
के छ हो तेस्तो विशेष
ह्या! कति गरेको छ्या!
सक्दिन अब झेल्न तिम्रो कुरा
न आऊ सताऊ, ल जाऊ अब
मलाई लाग्दैन तिम्रो परवाह
के भयो अति नै अति
मन मति नै क्षति
हुने गरेर मस्तिस्क
माया यति छ यति
खोजे भेटिन्छ त्रुटि
तर भेटाइनौ अस्तित्व
न अल्झ मलाई पाउन
तिम्रो मनको सबै थाहा छ
गर्छौ माया राख्छौ
खुसी जाउँ न जाउँ त भा छ
लैजाऊ मलाई हो हो
लैजाऊ मलाई हो हो
लैजाऊ मलाई
लैजाऊ मलाई
तिमी नै राधा तिमी नै रुक्मिनी
लाखौको भिडमा एक
देखेसि तिमी मन भयो चंगा
के छ हो तेस्तो विशेष
तिमी नै राधा, तिमी नै रुक्मिनी
लाखौको भिडमा एक
देखेसि तिमी, मन भो चंगा
के छ हो तेस्तो विशेष
तिमी नै राधा, तिमी नै रुक्मिनी
लाखौको भिडमा एक
देखेसि तिमी, मन भयो चंगा
के छ हो तेस्तो विशेष