Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Gari Khana Deu
Albatross
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मुख मात्र चलाएर केही हुन्न अब
भोलि बल्ल आउला लक्ष्य लिई बढ्छौँ अघि जब
सुन्निसके हातहरू, दुखिसके गोडा
आफ्नो स्वार्थ पुर्याउने क्रममा दुईचार जनालाई मिच्नु नि भयो होला
म केवल उसको लागि
ऊ केवल उसकै लागि
मुख मात्र चलाएर केही हुन्न अब
भोलि बल्ल आउला स्विकार्छौँ दायित्व जब
फुटिसके ओठहरू, सुकिसके गला
आफ्नो तृष्णा मेटाउने क्रममा मापसेमा नि पर्नुभयो होला
म केवल उसको लागि
ऊ केवल उसकै लागि
के दिऊँ उपहार भनेर?
मन मान्दैन व्यवहार देखेर
के दिऊँ उपहार भनेर?
मन मान्दैन व्यवहार देखेर
"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
जेसुकै गर्
(लागेँ म छेउ, लागेँ म छेउ)
(लागेँ म छेउ, लागेँ म छेउ)
लागेँ म छेउ, लागेँ म छेउ