Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sangai
Yugal Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हाँस, रुव आज मन खोलेर मसँग
आँखाभरि लुकाएको भावनाहरूलाई नरोक
आज एउटै समयमा बसौँ तिमी र म कथा सुनाउँदै
खुशीमा नाचौँ, दुःखमा बाँचौँ, अनि अन्धकारमा बिउँझिँदा एक्लै
तर हामी सँगै
आधा निन्द्रामा आको धुनहरू गुनगुनाऊ
अनौठो सपनाबाट बिउँझ्यौ भने मलाई सुनाऊ
तिम्रो गहिरो आँखामा भिज्न देऊ
तिम्रो न्यानो शब्दहरू, म सुखी बस्छु आज
सागर र समयलाई छल्ने सायद यही नै हो मेरो प्रयास
हार नमानी हामी आशामा भविष्य कोरी बसौँला
कल्पना गरी बसौँला
तर बगेकै खोलाजस्तै खोलेर यो साँझलाई सजाऊँ
हामी सँगै
हामी सँगै
हामी सँगै