Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhawana
Rockheads
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मायाको संसारमा डुबेर
पीरलाई एकैछिन भुलेर
तिमी र म
तिमी र म
जुनी जुनी यसै गरी काटौँला
मनै भित्र माया लुकाई बाचौँला
माया हुन्न र
तिमी र म
आत्मा तिमी खुशी तिमी
मेरो अर्थ तिमी भएर
आकाश नै साक्षी राखी
अर्को जन्म नि तिम्रै बनेर
आत्मा तिमी खुशी तिमी
मेरो अर्थ तिमी भएर
आकाश नै साक्षी राखी
अर्को जन्म नि तिम्रै बनेर
जुनी जुनी यसै गरी काटौँला
मनै भित्र माया लुकाई बाचौँला
तिमी र म
मायाको संसारमा डुबेर
पीरलाई एकैछिन भुलेर
तिमी र म