Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timilai Samjhera
Kehar Sing Limbu
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरो आँखामा, मेरो भाकामा
मेरो हर सासमा तिमी नै तिमी छौ
मेरो आँखामा, मेरो भाकामा
मेरो हर सासमा तिमी नै तिमी छौ
तर माया माऱ्यौ तिमीले
मलाई छाडी गयौ तिमीले
यसरी नै
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो
मेरो सोचमा, मेरो खोजमा
मेरो रोजाइमा तिमी नै तिमी छौ
मेरो सोचमा, मेरो खोजमा
मेरो रोजाइमा तिमी नै तिमी छौ
तर माया माऱ्यौ तिमीले
मलाई छाडी गयौ तिमीले
यसरी नै
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो
कसरी भनूँ, "फेरि तिमी आइदेऊ"?
कसरी भनूँ, "मेरो मनमा छाइदेऊ"?
कसरी भनूँ, "फेरि तिमी आइदेऊ"?
कसरी भनूँ, "मेरो मनमा छाइदेऊ"?
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो
तिमीलाई सम्झेर, हेर, दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो