Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Najar
Phosphenes
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कस्तो न्यानो हुन्छ होला तिम्रो औँलाको स्पर्श
मेरो सिरमा गोरेटो कोर्दै
कति बतासले बगाउने हो तिम्रो रेसाले आँखालाई ढाक्दा?
ती नजरले मलाई
खै कता लग्यो
ती नजरले मलाई
कता, कता, कता लग्यो?
बद्लिरहेछ यो मौसम मायाको झरीमा
खबर कुर्दै छु
केही त बोलिदेऊ
खबर कुर्दै छु
अझै, अझै, अझै