Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dandaghare Saili
Krishna KC, Swaroop Raj Acharya, Laxmi Malla, Shree Krishna Bam Malla
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ओई डाँडा घरे साइँली, मैले हत्ते गरेर के गर्नी?
नसा-नसा रगतमा छौ तिमी
पिरतीको अर्को नाम हौ तिमी
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नि?

बसेका छौ मुटुमै गढेर
खुसी छु म झन् माया बढेर
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, पिपल रुखे कान्छा मैले हत्ते गरेर के गर्नि?

हो, रीमै हो, सालै जो
मैले हत्ते गरेर के गर्नि?
पर्छन् होला देखेर जिल्ल
तिम्रो नामको यो दिलमा चार किल्ला
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, डाँडा घरे साइँली, मैले हत्ते गरेर के गर्नि?

माया गरौँ दुई मुटु साटेर
भए भरका सिमाना काटेर
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, पिपल रुखे कान्छा, मैले हत्ते गरेर के गर्नि?
होई, पिपल रुखे कान्छा, मैले हत्ते गरेर के गर्नि?
हो, रीमै हो, सालै जो
मैले हत्ते गरेर के गर्नि?
तिमी मुटु धड्कन मा हुन पाउँ
तिमी सँगै हाँस्न र रुन पाम
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नि?
होई, डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नि?
तिमलाई दुःख पर्दा त सघाउँछु
म तिम्रै मायाले अघाउँछु
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, पिपल रुखे कान्छा मैले हत्ते गरेर के गर्नि?
होई, पिपल रुखे कान्छा मैले हत्ते गरेर के गर्नि?
हो, रीमै हो, सालै जो
मैले हत्ते गरेर के गर्नि?
तिमी मनको बाती हौ, दियो हौ
फाटेको मन सिलाउने सियो हौ
तिमी मलाई प्रलय नै मन पर्नी
तिमी मलाई प्रलय नै मन पर्नी, तिमले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नि?
होई, डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नि?
होई, डाँडा घरे साइँली मैले हत्ते गरेर के गर्नि?
मेरो दिलमा अरु कोही अटाउन्न
जोड्छु माया रती भर घटाउन्न