Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chhutiyera Timi Sanga
Rajina Rimal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीक माग्नुपर्थ्यो?
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीक माग्नुपर्थ्यो?
म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे
म त तिम्रो साथबिना जिउँदै मर्ने मान्छे
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीक माग्नुपर्थ्यो?
को नै तयार छ र यहाँ मायाबिना बाँच्न
एउटालाई मन दिएर अर्कोसँग हाँस्न?
हो, को नै तयार छ र यहाँ मायाबिना बाँच्न
एउटालाई मन दिएर अर्कोसँग हाँस्न?
म त सधैँभरि तिम्रो भलो चाहने मान्छे
तिम्रो खुसी जता चल्छ उतै जाने मान्छे
वर्षौँदेखि गुम्सिएका कति कुरा भन्नु छ
एकपल पनि नछुट्टिने तिम्रो जोडी बन्नु छ
हो, वर्षौँदेखि गुम्सिएका कति कुरा भन्नु छ
एकपल पनि नछुट्टिने तिम्रो जोडी बन्नु छ
म त सधैँभरि तिम्रो जीवन चाहने मान्छे
म त सधैँभरि तिम्रो धड्कन सुन्ने मान्छे
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीक माग्नुपर्थ्यो?
म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे
म त तिम्रो साथबिना जिउँदै मर्ने मान्छे
छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए
किन तिम्रो मायाको भीक माग्नुपर्थ्यो?