Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Din Matra Haina
The Axe
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
दिन मात्र होइन प्रेममा रात पनि आउन्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
दिन मात्र होइन प्रेममा रात पनि आउन्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
माया हो कहिलेकाहीं सपना बनेर जान्छ
दुईटा मुटु जलाएर धुवा बनेर जान्छ
माया हो कहिलेकाहीं सपना बनेर जान्छ
दुईटा मुटु जलाएर धुवा बनेर जान्छ
आँशु बनेर जान्छ, धुवा बनेर जान्छ
आँशु बनेर जान्छ, धुवा बनेर जान्छ
त्यसैले पुन्य मात्र होइन मायामा पाप पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
पुन्य मात्र होइन मायामा पाप पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
चाहादैमा मात्र माया गरी दिने पनि त होइन
प्रममा सारा सुख ओइरीने पनि त होइन
चाहादैमा मात्र माया गरी दिने पनि होइन
प्रममा सारा सुख ओइरीने पनि त होइन
दोहोरिने पनि त होइन, ओइरीने पनि त होइन
दोहोरिने पनि त होइन, ओइरीने पनि त होइन
त्यसैले फूल मात्र होइन कहिले पात पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
भुल मात्र होइन मायामा पाप पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे