Purba Ki Hos Ya Hos Paschim Ki
Tanka Budathoki
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
पूर्वकी होस् या होस् पश्चिम की
उत्तर की होस् या होस् दक्षिण की
पूर्वकी होस् या होस् पश्चिम की
उत्तर की होस् या होस् दक्षिण की
माया गर्ने beauty होस् मनले खोजेको
रुपै राम्रो, बोलि मीठो,व्यबार राम्रो, सबै राम्रो होस् केटीको
रुपै राम्रो, बोलि मीठो होस् केटीको
व्यबार राम्रो, सबै राम्रो होस् केटीको
पूर्वको होस् या होस् पश्चिम को
उत्तर को होस् या होस् दक्षिण को
पूर्वको होस् या होस् पश्चिम को
उत्तर को होस् या होस् दक्षिण को
माया गर्ने handsome होस् मनले रोजेको
रुपै राम्रो राम्रो,बोली मीठो, व्यबार राम्रो सबै राम्रो होस् केटाको
रुपै राम्रो सबै राम्रो होस् केटाको
बोली मिठो, ब्याबार राम्रो होस् केटाको
मेरो लागि ज्यानै दिने होस्, नेपालीकी उत्त छोरी होस्
मेरो लागि ज्यानै दिने होस्, नेपालीको उत्त छोरो होस्
पूर्वको होस् या होस् पश्चिम को
उत्तर को होस् या होस् दक्षिण को
पूर्वकी होस् या होस् पश्चिम की
उत्तर की होस् या होस् दक्षिण की
माया गर्ने beauty होस् मनले खोजेको
रुपै राम्रो, बोली मीठो, ब्यवहार राम्रो सबै राम्रो होस् केटीको
रुपै राम्रो, बोली मीठो होस् केटीको
ब्यवहार राम्रो सबै राम्रो होस् केटिको
सधैँ मलाई हँसाउने होस्, म रिसाउँदा फकाउने होस्
दुःखसुख सबै बुझ्ने होस्, जनमौ जन्म साथ दिने होस्
पूर्वकी होस् या होस् पश्चिम की
उत्तर की होस् या होस् दक्षिण की
पूर्वकी होस् या होस् पश्चिम की
उत्तर की होस् या होस् दक्षिण की
माया गर्ने beauty होस् मनले खोजेको
रुपै राम्रो, बोली मीठो, ब्यवहार राम्रो सबै राम्रो होस् केटीको
रुपै राम्रो, बोली मीठो होस् केटीको
ब्यवहार राम्रो सबै राम्रो होस् केटीको
पूर्वको होस् या होस् पश्चिम को
उत्तर को होस् या होस् दक्षिण को
पूर्वको होस् या होस् पश्चिम को
उत्तर को होस् या होस् दक्षिण को
माया गर्ने handsome होस् मनले रोजेको
रुपै राम्रो राम्रो,बोली मीठो, व्यबार राम्रो सबै राम्रो होस् केटाको
रुपै राम्रो सबै राम्रो होस् केटाको
बोली मिठो, ब्याबार राम्रो सबै राम्रो होस् केटाको