Kina?
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
हेरन यो मेरो घर मा
के पो हो हुदैछ थाहा नै भएन
चन्द्र र सुर्य छन आकाशमा
तर यो के भको उज्यालै भएन
किन हो किन?
किन हो किन?
किन हो किन?
किन हो किन?
हुरि र झरी नि नरोक्ने
हो कि बालुवा थाहा नै भएन
घर त मेरै हो लाग्दथ्यो
लालपुर्जा छिमेक मा रहेछ हैन त
किन हो किन?
किन हो किन?
किन हो किन?
किन हो किन?
कान्छो भाइ अंस माग्छ,जेठो सब छोडी बिदेशमा
बाउ नै डाका भएछन हेरन जोगिकै भेषमा
के गरि सम्हालु घरलाई हरे मेरो आटै आएन
मै बुढो भए कि घर बुढो भएछ थाहै भएन, थाहै भएन, थाहै भएन
किन हो किन हो?(हो हो)
किन हो किन हो?(हो हो)
किन हो किन हो?(हो हो)
किन हो किन हो?(हो हो)