Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aaudai
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
भन न तिमी कहाँ छौ?
बताऊ न तिमी छौ कहाँ
पर्खेर त्यहीँ बस है
भेट्न आउँदै छु म
भन न तिमी कहाँ छौ?
बताऊ न तिमी छौ कहाँ
पर्खेर त्यहीँ बस है
भेट्न आउँदै छु म
आउँदै छु म
आउँदै छु म तिमीलाई भेट्न, न्यास्रो मेट्न
तिमीसँग हाँस्न, बोल्न
आउँदै छु म
आउँदै छु म तिमीलाई भेट्न, ओ, ओ, ओ
सुन न तिमी जहाँ छौ
बसेकी छौ तिमी जहाँ
पर्खेर त्यहीँ बस है
भेट्न आउँदै छु म
आउँदै छु म, आउँदै छु म
आउँदै छु म, आउँदै छु म
आउँदै छु म
आउँदै छु म तिमीलाई भेट्न, न्यास्रो मेट्न
तिमीसँग हाँस्न, बोल्न
आउँदै छु म
आउँदै छु म, आउँदै छु म
आउँदै छु, आउँदै छु
आइपुगेँ म