Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jeewan Fulne Mero Lahara
Sunil Giri
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जीवन फुल्ने मेराे लहरा, हो, केवल तिमी हाै
भर दिने मेराे पहरा, हो, केवल तिमी हाै
जीवन फुल्ने मेराे लहरा, हो, केवल तिमी हाै
भर दिने मेराे पहरा, हो, केवल तिमी हाै
म झाँगिदै गएछु तिम्राे छायामा
म रङ्गिदै गएछु तिम्राे मायामा
म झाँगिदै गएछु तिम्राे छायामा
म रङ्गिदै गएछु तिम्राे मायामा
हुरीबताससँग डर लाग्दैन
तिमीबाहेक कसैकाे भर लाग्दैन
माया फुल्ने मेराे बसन्त, हो, केवल तिमी हाै
बिहानीमा शीतकाे सुगन्ध, हो, केवल तिमी हाै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
मेराे कुनै अरू चाहाना छैन
राखी हेर त्याे मनमा, बाहाना हैन
जीवन फुल्ने मेराे लहरा, हो, केवल तिमी हाै
भर दिने मेराे पहरा, हो, केवल तिमी हाै (ला...)