Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Budi (Official Music Video)
Chirag Khadka
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ऐ, बुढी
म मान्छे निकै रिसाहा अली moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बुढी, म मान्छे निक्कै रिसाहा अली moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग
तिमी छेउमा नहुदा हुन्छ सारै नै र्याग
किन्दिन्छु Gucci को bag, lipstick पनि Mac
तिम्रै लागि भनि बनाउदै छु six pack
Salary जति सबै मेरो तिमीलाई गर्छु खर्च नि
तिमी सारै perfect छाैँ, नगर ओठ surgery
हाँस्दै जाउँ, हसाउदै जाउँ, दिनहरू यसै कट्छ नि
दुबै जना stoned मा मनाउला anniversary
हेर्दा मिठो अंगुर पनि एक दिन जान्छ कुहिएर
Negativity फैलिन्छ जहिले झगडामा झुन्डिएर
ट्वा पर्दै बसुम हामी सबै कुरा भुल्दिएर
एकछिनलाई chill मा बस तिमी आकाशको जून हेर
बुढी, म मान्छे निकै रिसाहा अलि moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
बुढी, म मान्छे निकै रिसाहा अलि moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
गीत सुन्दै बसुला नि हामी आफ्नै Bob Marleyको (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
Rastaman, Rastaman झिलीमिली पार्देको (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
छैन काम, काँहा जाम? बाहिरी दुनिया छाड्देको
बनाउछ clam, मुहारमा charm, सोध्छाै किन आत्तेको?
च्यात्या मेरो pant मा छैन होला money
तर काल्पनिक त्यो rocket मा सोच्दै उडिरहनी
Bong नि हान्दै, गेडा छान्दै, munchies खादै कुरा गर्नी
डाडाँ जादै, छिटो चाँडै हामी चिलिम मा नि भर्नी
Hot box पनि गर्नी झ्याल ढोका थुनि
High हाँसो हाँस्दै हामी कहिले नरुनी
सररर मेरो थोत्रो मोटरबाइकमा घुम्नी
हररर, महादेव, जय शम्भो खुसी हुनी
ऐ, बुढी
म मान्छे निकै रिसाहा अली moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बुढी, म मान्छे निकै रिसाहा अली moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी
बुढी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
म मान्छे निकै रिसाहा अली moody (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
तर माया तिमीलाई निकै गर्छु, बुढी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
तोप तानी आकाशमा उडी, उडी, उडी, उडी (Oh, yeah, yeah, yeah, yeah, yeah, yo)
बुढी
म मान्छे निकै रिसाहा अलि moody
तर माया तिमीलाई निकै गर्छु, बुढी
तोप तानि आकाशमा उडी, उडी, उडी, उडी
This is ५:५५