Bar Sukeko
Basanta Thapa
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
आधा उमेर गइसक्यो आधा यसै छ
अब माया नलाउनु मलाई बेसै छ
वर सुकेको (वर सुकेको)
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
होई, ज्यान सुकेको हो बरै माया फाटेर
पिरतीमा ऐँज्यारो झ्याम्म पलायो
मायाको रूख बिस्तारै बरै ढलायो
वर सुकेको (वर सुकेको)
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
होई, ज्यान सुकेको हो बरै माया फाटेर
कहीँ कतै जान मन मलाई लाउँदैन
भोको पेट नि मलाई खान मन लाउँदैन
वर सुकेको (वर सुकेको)
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
होई, ज्यान सुकेको हो बरै माया फाटेर
नभेटेको नौ महिना भयो, नौ दिन
देखे चिन्न सक्छु कि बरै सक्दिन
वर सुकेको (वर सुकेको)
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
होई, ज्यान सुकेको हो बरै माया फाटेर
सलहले खाइदियो बरै वनको फूल
कलहले खाइदियो बरै मनको फूल
वर सुकेको (वर सुकेको)
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
होई, ज्यान सुकेको हो बरै माया फाटेर
बधाई दिउँला बिर्सेर टाढा बस्नीलाई
नबोलेर व्यवहारले सधैँ डस्नीलाई
वर सुकेको (वर सुकेको)
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
वर सुकेको हो बरै डाली काटेर
ज्यान सुकेको हो बरै माया फाटेर
होई, ज्यान सुकेको हो बरै माया फाटेर