Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nai Nabhannu La Male
Rajesh Payal Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमी मेरो जिन्दगीको प्यारो साथी हौ
मैले पुज्ने देउताभन्दा तिमी माथि छौ
हो, तिमी मेरो जिन्दगीको प्यारो साथी हौ
मैले पुज्ने देउताभन्दा तिमी माथि छौ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
तिमी हाँस्दा मेरो खुसी तिमीसँगै हुन्छ
तिमी रुँदा मेरो आँखा तिमीसँगै रुन्छ
हो, तिमी हाँस्दा मेरो खुसी तिमीसँगै हुन्छ
तिमी रुँदा मेरो आँखा तिमीसँगै रुन्छ
मेरो आशाभरोसा, मेरो जिन्दगीको लक्ष्य
मेरो आशाभरोसा, मेरो जिन्दगीको लक्ष्य तिमीमै रोकिन्छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
कतै ठेस लाग्दा तिम्लाई सहारा बनूँ म
अप्ठेरोमा हौसला र प्रेरणा बनूँ म
हो, कतै ठेस लाग्दा तिम्लाई सहारा बनूँ म
अप्ठेरोमा हौसला र प्रेरणा बनूँ म
मेरो सुखदुःखको तिमी प्यारो साथी हौ
मेरो सुखदुःखको तिमी प्यारो साथी हौ, यो मन तिम्लाई खोज्छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
तिमी मेरो जिन्दगीको प्यारो साथी हौ
मैले पुज्ने देउताभन्दा तिमी माथि छौ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल