Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Hau
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
देख्छु जब तिमीलाई भड्किन्छ यो मेरो तन
देख्दिन जब तिम्लाई तड्पिन्छ यो मेरो मन
हे, देख्छु जब तिमीलाई भड्किन्छ यो मेरो तन
देख्दिन जब तिम्लाई तड्पिन्छ यो मेरो मन
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
नशालु ती नयन, गुलाबी ती अधर
देखेर खै, किन मस्त भइरहेछु म
हे, नशालु ती नयन, गुलाबी ती अधर
देखेर खै, किन मस्त भइरहेछु म
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया