Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Malai
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मलाई थाहा छैन भोलि के हुन्छ
मलाई थाहा छैन भोलि के हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
हामी दुई छौँ अनि संसार एक छ
सँगै हिँडौँ न, यहाँ कसले रोक्छ?
कसको तिमी अझै डर मानिरहेछौ?
हामीबीचमा आउन्न कोइ, किन आतिन्छौ?
यो साथ हो अब त सधैँ-सधैँलाई
देऊ हात तिम्रो अगि बढ्नलाई
अनि जीवनमा खुसी हुनेछ तिमी हुनाले
हामी दुई छौँ अनि संसार एक छ
सँगै हिँडौँ न, यहाँ कसले रोक्छ?
कसको तिमी अझै डर मानिरहेछौ?
हामीबीचमा आउन्न कोइ, किन आतिन्छौ?
यो साथ हो अब त सधैँ-सधैँलाई
देऊ हात तिम्रो अगि बढ्नलाई
अनि जीवनमा खुसी हुनेछ तिमी हुनाले
मलाई थाहा छैन भोलि के हुन्छ
मलाई थाहा छैन भोलि के हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ
तिमी साथ देऊ, जे हुन्छ-हुन्छ