Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maskey - Sabai Thikai Huncha Ft Rohit Shakya
Astha Tamang
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
टुक्राटुक्रा भएको मनलाई सम्हालेर हिँडेको छु म
चौबाटाहरूमा अलमलिई उभिएको छु म
बाधाहरूलाई फुकाउँदै
सपनाहरूलाई पच्छ्याउँदै हिँडेको छु म
धुजा-धुजा मन टाल्ने जब कोशिश हुन्छ
आफैलाई सम्झाउँछु, "सबै ठिकै हुन्छ"
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आफैलाई सम्झाउँछु, "सबै ठिकै हुन्छ"
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ
आँसुले आँखामात्र भिझ्दैन, सिरानी पनि भिझ्छ
नयाँसित पुरानो चोट फेरि ताजा हुन्छ
धुजा-धुजा मन टाल्ने जब कोशिश हुन्छ
आफैलाई सम्झाउँछु, "सबै ठिकै हुन्छ"
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आफैलाई सम्झाउँछु, "सबै ठिकै हुन्छ"
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ, oh
जोड्ने कोशिशमै बिलाउँछु कि म, -छु कि म?
दुःख-दुःखमै हराउँछु कि म?
निको नहुँदै बल्झेला कि चोट?
समयलाई पर्खिँदापर्खिँदै
Oh, धुजा-धुजा मन टाल्ने जब कोशिश हुन्छ
आफैलाई सम्झाउँछु, "सबै ठिकै हुन्छ"
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आफैलाई सम्झाउँछु, "सबै ठिकै हुन्छ"
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ
सबै ठिकै हुन्छ