Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhanchhu Aaja
Sugam Pokharel
,
Anju Panta
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
भन्छु आज मनका कुरा सुन्छ्यौ भने तिमी
जुनी-जुनीसम्म मेरै हुन्छ्यौ भने तिमी
Mmm, भन्छु आज मनका कुरा सुन्छौ भने तिमी
जुनी-जुनीसम्म मेरै हुन्छौ भने तिमी
जिन्दगीको कुनै मोडमा रुनुपर्यो भने
आफ्नै सम्झी परेली छुन्छ्यौ भने तिमी
Mm-hm, आफ्नै सम्झी परेली छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा, mm-hmm, hm-hm-hmm
तिम्रो साथमा भए हाँस्न सजिलो हुन्छ मलाई
भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई
Hmm, तिम्रो साथमा भए हाँस्न सजिलो हुन्छ मलाई
भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई
मेरा खुशी सबै नै तिम्लाई दिन्छु मेरो हुन्छ्यौ भने तिमी
ती हातले यी परेली छुन्छ्यौ भने तिमी
Mm-hm, आफ्नै सम्झी परेली छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा सुन्छ्यौ भने तिमी
तिमीबाहेक अरू छैन जीवनमा ठूलो कुरा
तिमी भए सबै पूरा, हुँदैनन् केही अधूरा
तिमीबाहेक अरू छैन जीवनमा ठूलो कुरा
तिमी भए सबै पूरा, हुँदैनन् केही अधूरा
सुम्पिदिन्छु तिमीलाई जिन्दगी नै मेरो हुन्छौ भने तिमी
ती हातले यी परेली छुन्छौ भने तिमी
हो, आफ्नै सम्झी परेली छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा सुन्छौ भने तिमी
जुनी-जुनीसम्म मेरै हुन्छ्यौ भने तिमी