Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bachunjel Samma
Ulto Pulto
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
माया चोखो थियो, तर छोटो रह्यो
माया गर्न जानिन होला
तर तिम्ले भन्ने गर्थ्यौ जब सँगै हुन्थ्यौँ
हुन्छ बेग्लै मेरो मायामा
आज म कता, तिमी नि आफ्नै दुनियाँमा
यादहरू रहिरहनेछन्, साथ बाँचुन्जेलसम्म
माया सायद यस्तै हुन्छ, जब टाढा हुन्छ
लाग्छ अझै बढी
मलाई देऊ अब एक मौका, मेरो कुरा त सुन
भैगो, पर्दैन
आज म कता, तिमी नि आफ्नै दुनियाँमा
यादहरू रहिरहनेछन्, साथ बाँचुन्जेलसम्म
आज म कता, तिमी नि आफ्नै दुनियाँमा
यादहरू रहिरहनेछन्, साथ बाँचुन्जेलसम्म