Bhanchhu Aaja
Sugam Pokhrel, Anju Pant, Pramod Karel
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
भन्छु आज मनका कुरा
सुन्छ्यौ भने तिमी
जुनी जुनी सम्म मेरै
हुन्छ्यौ भने तिमी
उँ भन्छु आज मनका कुरा
सुन्छौ भने तिमी
जुनी जुनी सम्म मेरै
हुन्छौ भने तिमी
जिन्दगीको कुनै मोडमा रुनु पर्यो भने
आफ्नै सम्झि परेली
छुन्छ्यौ भने तिमी
आफ्नै सम्झि परेली
छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा
तिम्रो साथमा भए हाँस्न सजिलो हुन्छ मलाई
भविष्य सम्झिइर बाँच्न सजिलो हुन्छ मलाई
तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई
भविष्य सम्झिइर बाँच्न, सजिलो हुन्छ मलाई
मेरा खुशी, सबै नै, तिम्लाई दिन्छु
मेरो हुन्छ्यौ भने तिमी
ति हातले यि परेली
छुन्छ्यौ भने तिमी
आफ्नै सम्झि परेली
छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा
सुन्छ्यौ भने तिमी
तिमी बहेक अरु छैन जिवनमा ठुलो कुरा
तिमी भए सबै पुरा हुँदैनन् केहि अधुरा
तिमी बहेक अरु छैन जिवनमा ठुलो कुरा
तिमी भए सबै पुरा हुँदैनन् केहि अधुरा
सुम्पिदिन्छु तिमीलाई जिन्दगि नै मेरो हुन्छौ भने तिमी
ति हातले यि परेली छुन्छौ भने तिमी
हो
आफ्नै सम्झि परेली छुन्छ्यौ भने तिमी
भन्छु आज मनका कुरा
सुन्छौ भने तिमी
जुनी जुनी सम्म मेरै
हुन्छ्यौ भने तिमी