Skip to content

Kutu Ma Kutu

Rajanraj Siwakoti
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो ईमान्दारी केटो लाई, जोबन दिने मन थियो हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो ईमान्दारी केटो लाई, जोबन दिने मन थियो खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दाँतै कालो छ हजुर ओठै कालो छ दिदीको मगनी भैसक्यो मेरै पालो छ दिदीको मगनी भैसक्यो मेरै पालो छ यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन कोरिबाटि चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा झ्याप्पै कदम रोकियो फूलको बोटैमा झ्याप्पै कदम रोकियो फूलको बोटैमा कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु बिर्को मा लाको चिनीमा, कसरी पस्यो कमिलो डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो बिर्को मा लाको चिनीमा, कसरी पस्यो कमिलो डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दाँतै कालो छ हजुर ओठै कालो छ दिदीको मगनी भैसक्यो मेरै पालो छ दिदीको मगनी भैसक्यो मेरै पालो छ राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हास्सको पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासा को राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हास्सको पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासा को कोरिबाटि चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा झ्याप्पै कदम रोकियो फूलको बोटैमा झ्याप्पै कदम रोकियो फूलको बोटैमा कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु बघिनी को छोरीलाई, कुखुराको भाले ले ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो काले ले बघिनी को छोरीलाई, कुखुराको भाले ले ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो काले ले खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दाँतै कालो छ हजुर ओठै कालो छ दिदीको मगनी भैसक्यो मेरै पालो छ दिदीको मगनी भैसक्यो मेरै पालो छ छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको तिमी त रैछौ मितिनी, कोयली होइन कागै को छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको तिमी त रैछौ मितिनी, कोयली होइन कागै को कोरिबाटि चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा झ्याप्पै कदम रोकियो फूलको बोटैमा झ्याप्पै कदम रोकियो फूलको बोटैमा मनमा मिले मेला हजुर नमिले झमेला मनमा मिले मेला हजुर नमिले झमेला आजै गरौँ रमाईलो भोलि त के होला आजै गरौँ रमाईलो भोलि त के होला कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु