Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maya
Ani Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
माया, नरुवाऊ, मन भारी नगर
मनका सबैकुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा?
याद छ के तिमीलाई हामी भेटेको त्यो रात?
समयको होश नभए नसिद्धिने तिम्रो बात?
चिनी नचिनेझैँ गरी हिँड्छौ जब भने यहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
माया, नरुवाऊ, मन भारी नगर
मनका सबैकुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा?