Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhawanama
Raju Lama-mongolian Heart
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
भावनामा बहकिने यो मन
खै कसो गरि रोकुँ
सम्झनामा तड्पिन्छ यो मन
खै कसो गरि थामुँ
बेदनाले रुन्छ मन
मायालुसंग जान्छ मन
आँशुले भिज्छ तन
पिडाले जल्छ मन
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
जीवनमा
मिठो सपना
सजाएको थिएँ
तिम्रो सिउँदो रंगाउने
चाह थियो
तर आज अचानकै
सपना
टुक्री गयो
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
सम्झनामा
बाँच्न मलाई
धेरै धेरै गार्हो भो
तिमीसंग बिताएका पलहरु गार्हो भो
तर आज अचानकै सम्झनाले
मुटु जलि रह्यो
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा