Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ekantama
Mantra Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
एकान्तमा किन किन
तिम्रै नै याद आउँछ
सम्झनामा अझै पनि
आँखा यो किन रसिन्छ
थाहा छ मलाई तिमी आउँदिनौ
तिमी कसैकी भई सकेछौ
तर किन किन फेरी सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
तर किन किन फेरी सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
एक्लै हिँड्दा कहिले कहिँ
तिमी नै साथमा पाउँछु
हिँड्दा हिँड्दै
बोल्द बोल्दै
एक्लै पाउँदा झसकन्छु
थाहा छ मलाई यो भ्रम हो
फेरी भेटिने आशा नै छैन
तर किन किन फेरी सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
तर किन किन फेरी सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
कति छिटो बितेछन्
मिलनका ति पलहरु
कति छिटो बितेछन्
मिलनका ति पलहरु
सम्झना मात्र रह्यो
सपना सबै ओझेल पर्यो
एकान्तमा किन किन
तिम्रै नै याद आउँछ
सम्झनामा अझै पनि
आँखा यो किन रसिन्छ
थाहा छ मलाई तिमी आउँदिनौ
तिमी कसैकी भई सकेछौ
तर किन किन फेरी सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
तर किन किन फेरी सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु