Skip to content

Aaudai Jaadai

The Uglyz
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस् तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस् तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस् तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस् मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो तिम्रो-मेरोबीच धेरै कुरा छन् निकै नै अप्ठेरो आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी