Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
KESHARI (Kabbadi 4- The Final Match)
Baasuri Films, S.D. Yogi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आँखामा सपना केसरी
लजाउँदै नहेर त्यसरी
आँखामा सपना केसरी
लजाउँदै नहेर त्यसरी
फूलैको बाटोमा फुलानी
आस लाउॅंछ म तिम्रै हुलानी
आउलानी आउन त जुनेली
के ल्याइदिउँ मायालाई कोसेली?
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै
दुनियां नै भुल्दै
हिँडेको बाटोमा सम्झना खोज्दै
कोही छ सोचेरै
दुनिया नै भुल्दै
किन हो किन सान्नानी
माया छ रुमानी
तिमी नै छौ जीवनमा
बुझी देऊ कुरा
छन् कति
मनैमा पिरती
बसिदेऊ धड्कनमा
तिमीले लिएको आसन
हुरीहुरी चल्द छ बासना
भावनाहरू यी बिथोली
सुनेर सुनेर त्यो बोली
आउलानी आउँ त जुनेली
के ल्याइदिउँ मायालाई कोसेली?