Timro Mayale Baadhera Raakha (Female Version)
Ashmita Adhikari
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
तिम्रो मायाले बाधेर राख।
मेरो सिरानी होस तिम्रो काख।
तिम्रो मायाले बाधेर राख
मेरो सिरानी होस तिम्रो काख
जान न देउ मलाइ अब टाढा
माया यो होस अझै अझै गाढा
तिम्रो मायाले बाधेर राख
मेरो सिरानी होस तिम्रो काख।
मन मेरो तिमी बाट टाढा न जावोस
मन मेरो तिमी बाट टाढा न जावोस
आधी हुरि सम्बन्ध मा कहिले न आवोस।
आधी हुरि सम्बन्ध मा कहिले न आवोस।
तिम्रो मुटु मै थुनेर राख
मेरो सिरानी होस तिम्रो काख
समय हो उस्तै हुन्न बद्ली रहन्छ
समय हो उस्तै हुन्न बद्ली रहन्छ
तर मलाइ सधै भरी तिम्रै हुन मन छ
तर मलाइ सधै भरी तिम्रै हुन मन छ
तिम्रो जादु मै भुलाइ राख
मेरो सिरानी होस तिम्रो काख
तिम्रो मायाले बाधेर राख।
मेरो सिरानी होस तिम्रो काख।
तिम्रो मायाले बाधेर राख
मेरो सिरानी होस तिम्रो काख