Skip to content

Ki Samjhinchau Timi

Prabesh Kumar Shrestha
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

कि सम्झिन्छौ तिमी, मलाई पनि जसरी म सम्झिरहन्छु तिमीलाई पनि आँसु लुकाएर ठिकै छु भने नि, लुकाइ लुक्दैन भावना तिमीप्रती मन तिम्रो बेलाबेलामा दुख्याई होला आफ् नै बारे सोची अनि तिमीलाई पछि राखी मैले गलती गरे अनजानमा म स्वार्थी भए हूँ हुँ हूँ हुँ बुझाउनै सकिनबुझेको पनि हैन खै कसरी म सम्झाऊ भन बुझ्दैन बुझ्ने यो मन कि सम्झिन्छौ तिमी, मलाई पनि, जसरी म सम्झिरहन्छु तिमीलाई पनि आँसु लुकाएर ठिकै छु भने नि, लुकाइ लुक्दैन भावना तिमीप्रति मन मेरो मन्दैन तिम्री बाट तार्यिन, चाहे जति नै भुलाऊ आफैलाई भुल्दैन भुल्ने यो मन मेरो खुशी तिमी, तिमी बन्छ सबै देखावटी चाहाँदिन म गुमाउन जे छ जति , सकिन बजाउन प्रयास नगरी ही ही ही ही ही ही ऊ ऊ ऊ रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला