Skip to content

Shahid

Purna Rai
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

रगत बगे मेरा सबै शरीरबाट बलिदान दिए मैले मेरो जीवन त्यागेर म मरि गए पनि मेरो देश बाँचिरहोस् म न रहे पनि मेरो देश हाँसिरहोस् रगत बगे मेरा सबै शरीरबाट बलिदान दिए मैले मेरो जीवन नै त्यागेर म मरि गए पनि मेरो देश बाँचिरहोस् म न रहे पनि मेरो देश हाँसिरहोस् रगत बगे मेरा सबै शरीरबाट बलिदान दिए मैले मेरो जीवन नै त्यागेर