Skip to content

Andhi Sanga Khelnu Parchha

Mahendra Kapur
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

ओ हो हो हा हा हो हो ऑधीसंग खेल्नु पर्छ हुरीसंग खेल्नु पर्छ संधर्षको भुमरीलाई जिन्दगीले झेल्नु पर्छ समयको वेगसंगै वाध्यताको भेलसंगै अनमोल जिन्दगीले माटोसंग मिल्नु पर्छ ऑधीसंग खेल्नु पर्छ जीवनको गोरेटोमा कर्म गर्ने मानिस छन् जीवनको गोरेटोमा कर्म गर्ने मानिस छन् मानिसको दुनियॉमा जिउदै मार्ने मानिस छन् मानिसको दुनियॉमा जिउदै मार्ने मानिस छन् निधारको पसिनालाई स्वार्थी मनले पुछिदैन आजभोली मान्छे बेच्न मानिस नै तयार छन् आफ्नो घर ऑगन छोडी प्रवासमा जानुपर्यो बसन्तले पनि यहॉ उजाडमा रुनु पर्यो आफ्नो घर ऑगन छोडी प्रवासमा जानुपर्यो बसन्तले पनि यहॉ उजाडमा रुनु पर्यो भोगाइको अर्को अर्थ जिन्दगीको परिभाषा जिन्दगीलाई खोज्दा खोज्दै जिन्दगी नै रित्तिसक्यो ऑधीसंग खेल्नु पर्छ हुरीसंग खेल्नु पर्छ संधर्षको भुमरीलाई जिन्दगीले झेल्नु पर्छ समयको वेगसंगै वाध्यताको भेलसंगै अनमोल जिन्दगीले माटोसंग मिल्नु पर्छ ऑधीसंग खेल्नु पर्छ