Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mana Ka Kura (Retake Sessions)
Garage Music
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सुन मेरा मनका कुरा, केही भन्नु छ
राखेँ सजाई मनभित्र, आजै भन्छु ल
शून्य-शून्य भो मन, उजेली बनिदेऊ
मेरो मन्द-मन्द बोली तिमी आई भरिदेऊ
माया, माया(माया)
माया, माया(माया)
हिँड्दा-हिँड्दै पनि किन अल्झिरहन्छु म(अल्झिरहन्छु)
सम्हालेको मेरो मुटु चोरी लान्छौ झन्(चोरी लान्छौ)
जुन बाटोको खोजी गर्थेँ त्यहीँ रैछु म
मेरो हात समाई तिम्लाई हिँड्न मन छ र? भन
हो, भन
आँखैमा अल्झी बस्छु म(अल्झी बस्छु)
नजिक आई अँगाल न
माया, माया(माया)
माया, माया(माया)
शून्य-शून्य भो मन, उजेली बनिदेऊ
मेरो मन्द-मन्द बोली तिमी आई भरिदेऊ, माया