Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ganja Ko Sahara
Bikyy Karki
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कति बाँचौला, ओए माया, तमीले छोडी गयापछि?
कति बाँचौला, ओए माया, तमीले छोडी गयापछि?
कति हाँसौला, ओए माया, तमीले रुवाई गयापछि?
जिणदगीमा, जिणदगीमा
जिणदगीमा यस्तै हुँदो रहेछ
छाडी टाढा जानै पर्दो रहेछ
तमी आउन्या हो कि होइन भनी
गाँजाको सहाराले बाँच्नु पर्याछ
कति बाँचौला, ओए माया?
कति हाँसौला, ओए माया?
कति गाउँला, ओए माया, तमीले मुटु तोडी गयापछि?
कति गाउँला, ओए माया, तमीले मुटु तोडी गयापछि?
कति तानौँला, ओए माया, तमीले आसै मारी गयापछि?
जिणदगीमा, जिणदगीमा
जिणदगीमा यस्तै हुँदो रहेछ
छाडी टाढा जानै पर्दो रहेछ
तमी आउन्या हो कि होइन भनी
गाँजाको सहाराले बाँच्नु पर्याछ
कति बाँचौला, ओए माया?
कति हाँसौला, ओए माया?
कति गाउँला, ओए माया?
कति तानौँला, ओए माया?
कति बाँचौला, ओए माया?
कति हाँसौला, ओए माया?
कति गाउँला, ओए माया?
कति तानौँला, ओए माया?