Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhokebaaj
Eleena Chauhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जुनीभरिलाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
जुनीभरिलाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
कति रोएँ म तिम्रो लागि
कति कराएँ तिम्रो लागि तर बुझेनौ
धोकाको खेती गर्ने रैछौ
दिनदिनै मुटु साट्ने रैछौ तर भनेनौ
कति रोएँ म तिम्रो लागि
कति कराएँ तिम्रो लागि तर बुझेनौ
धोकाको खेती गर्ने रैछौ
दिनदिनै मुटु साट्ने रैछौ तर भनेनौ
यति साह्रो नि स्वार्थी भयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
लत्त्याएर मलाई छोडिदियौ
वाचाकसम सबै तोडिदियौ, आज रुँदै छु
विगतका कुरा सम्झिएर
बिछोडका चोट बल्झिएर पागल हुँदै छु
लत्त्याएर मलाई छोडिदियौ
वाचाकसम सबै तोडिदियौ, आज रुँदै छु
विगतका कुरा सम्झिएर
बिछोडका चोट बल्झिएर पागल हुँदै छु
यति साह्रो नि स्वार्थी भयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी