Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ma Mare Pani
Swar Swapnil Sharma Rohit Shakya
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बिर्सियौ होला
नसम्झियेकै बेस
सम्झनाको बोझ
मरेर के लानु
हासो रित्तिए
आँसुको के दोष
सपना सबै
एकछिनमै ब्युँझिए
म मरे पनि
तिमीलाई खुशी
दिन चाहन्छु
मरी जाऊँ कसम
मेरो भाग्यमा
रहेनौ तिमी
खुशीनै छु म
तिम्रो खुशीमा
मेरा भावना
छरिए होलान
खरानी बनी
म जल्दा पनि
पोलेन बरु
जति पोले थियो
तिमीले छोड्दा
म बल्दा पनि
म मरे पनि
तिमीलाई खुशी
दिन चाहन्छु
मरी जाऊँ कसम
मेरो भाग्यमा
रहेनौ तिमी
खुशीनै छु म
तिम्रो खुशी मा
मेरो भाग्यमा
रहेनौ तिमी
खुशीनै छु म
म मरे पनि
मेरा सम्बोधन
सुनीये होलान
खुशी नै छु म
म मरे पनि
तिमीलाई खुशी
दिन चाहन्छु
मरी जाऊँ कसम
मेरो भाग्यमा
रहेनौ तिमी
खुशीनै छु म
तिम्रो खुशीमा