Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timro Pratiksa
Shallum Lama
Popularity · Very high
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हेर, पर्खेर बसेछु नि म
सुन्नलाई तिम्रो त्यो बोली
सुन मेरा यी भावनाहरू
किन लाग्छ यो माया नै हो कि?
मेरो सारा माया तिमीलाई नै छ
तिम्रो मुस्कानमा हराइसकेँ
खुसी छु तिम्रो साथ पाएर
नछोड्नू है यो हात कहिल्यै
भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो
आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म
तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज
मन चोरी लगिसक्यो, हो
सबै दुःख मेरो सुनाउन तिमीलाई
अँगालोमा बाँधी हामी साँझ भुलाई
बिहान बिउँझिएर पाएँ तिमीलाई नै साथमा
रातदिन बिताइरहनेछु म तिम्रै काखमा
(तिम्रै प्रतीक्षामा)
भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भन? Hmm
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
(तिम्रै प्रतीक्षामा)