Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Na Tada na
Anmol Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
नटाढ न, तिम्लाई मायाको कसम
नटाढ न, तिम्लाई मायाको कसम
तिम्रो म छु, मेरो तिमी हरदिन, हरदम
तिम्ले जस्तो मेरो मुटु अरू कसले चिन्छ र?
तिम्ले जस्तो मेरो माया अरू कसले बुझ्छ र?
तिम्ले जस्तो मेरो मुटु अरू कसले चिन्छ र?
तिम्ले जस्तो मेरो माया अरू कसले बुझ्छ र?
नढाँट न, तिम्लाई मायाको कसम
नढाँट न, तिम्लाई मायाको कसम
तिम्रो म छु, मेरो तिमी हरदिन, हरदम
तिम्ले सबलाई ढाँटे पनि आफूलाई कसरी ढाँट्छौ?
तिम्ले आफूलाई ढाँटे पनि ईश्वरलाई कसरी ढाँट्छौ?
तिम्ले माया मारे पनि मेरो माया मर्दैन
तिमीबाहेक अरू कसले मेरो मनलाई भर्दैन
नटाढ न, तिम्लाई मायाको कसम
नटाढ न, तिम्लाई मायाको कसम
तिम्रो म छु, मेरो तिमी हरदिन, हरदम
(Ooh) नटाढ न
(Ooh, ooh)
नटाढ न (yeah, oh-oh-oh)
(Ooh)
(Ooh) नटाढ न