Timro Tyo Hashilo Muhar
Deepak Kharel
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन्
बिछोडका कुरा कल्पिन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा
सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले
मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा
मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा
आँसुका धारा बहन थाल्छन्
आँसुका धारा बहन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा
लागेको चोट यो छातीभित्र कसरी सहनु?
लागेको चोट यो छातीभित्र कसरी सहनु?
हारेको मैले, मै रोई बस्छु, तिमी चाहिँ नरुनू
हारेको मैले, मै रोई बस्छु, तिमी चाहिँ नरुनू
मेरा ती जीवनका कथाहरू अपूरो गरेर छोड्दा
मेरा ती जीवनका कथाहरू अपूरो गरेर छोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन्
यी आँखा मेरा टोलाउन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा
तिम्रो तस्बिरले चित्त बुझाउँदा