Skip to content

Aakash

The Uglyz
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

आकाश गज्रेको सुन्छु म कालो बादल निलो आकाश ढाकेको छ जति बादल लागे सुनौलो दिल आउनेछ चिसो हावाले भन्छ मलाई, "गाह्रो हुनेछ," तर म सहनेछु म हुँ नेपाली अन्धकारमा राख्नुराख्यौ, आदर-सत्कार सबै बिर्स्यौ कसलाई गरूँ म कदर? को हो मेरो लागि? पर्नेछ पानी एकदिन, कालो बादल हार्नेछ त्यो दिन हिजो आकाश रमाउँदै खुल्नेछ चिसो हावाले भन्छ मलाई, "गाह्रो हुनेछ," तर म सहनेछु मलाई सहनु छ किनकि म हुँ नेपाली चिसो हावाले भन्छ मलाई, "गाह्रो हुनेछ," तर म सहनेछु मलाई सहनु छ किनकि म हुँ नेपाली हो, म हुँ नेपाली, हे