Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bagaicha
Kta Haru - Topic
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
दुनियाँमा हेर्न दृष्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन्छ
दुनियाँमा हेर्न दृष्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन्छ
था छैन किन कुन्नि तिमी आयौ नजिक अनि मनमा bomb पड्किन्छ
बगैँचामा, हाम्रो बगैँचामा
तिमी माटो भए मलाई ढुङ्गा भन
म्याँ, म घाँस खान्छु, तिमी पानी देऊ
म पाश हान्छु, तिमी तानिदेऊ
बगैँचाको फूलको के कुरा गर्ने जब तिमी यति सुन्दर?
बगैँचाको फूलको के कुरा गर्ने जब तिमी यति सुन्दर?
९८६१- मेरो नम्बर टिप अनि कान्छी मलाई फुन गर
बगैँचामा, हाम्रो बगैँचामा
तिमी माटो भए मलाई ढुङ्गा भन
म्याँ, म घाँस खान्छु, तिमी पानी देऊ
म पाश हान्छु, तिमी तानिदेऊ
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी
अप्सरा हौ कि तिमी आकाशबाट आएकी?
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी
अप्सरा हौ कि तिमी आकाशबाट आएकी?
मान्छे हेर्दा त सानी नै छ्यौ तर किन यति धेरै भाउ खाएकी?
बगैँचामा, हाम्रो बगैँचामा
तिमी माटो भए मलाई ढुङ्गा भन
बगैँचामा, हाम्रो बगैँचामा
तिमी माटो भए मलाई ढुङ्गा भन
म घाँस खान्छु, तिमी पानी देऊ
म पाश हान्छु, तिमी तानिदेऊ