Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Eklai Bhayeni (Mero Adhuro Prem)
Sujan Chapagain, ArtMandu, Bidhya Tiwari
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जाँद माया हाँस्दै जानु ल
खुशी सबै सँगाली लानु ल
यादहरूमा मै बचौंला
कहानी यो अधुरै सचुंला
किन माया बस्छ आफैँ
दुख्नलाई
किन माया बस्छ
आफैँ दुख्नलाई
लाग्छ बेर कति यो घाउ सुख्नलाई
मै गली गए
मै ढली गए नि
एक्लै भएनी
झस्काइ रहलान
सम्झाइ रहलान
म कहाँ जाउँला
तिमीबाट टाढा
समिपै हुन्छु
झनै म गडा
सित झै हराई
तिमी हुँदा का
खुशीहरू
आशु ले रमाई
सुभाष कस्तुरी
सहूला दस्तुरी
ओहो
सुभाष कस्तुरी
हे माया
सहूला दस्तुरी
आशुको भारी
मान गांठो पारि
पोखियो आज
संसारै हारी
मनै त होनी
सके सम्झाउँला
नसके आधा यो
मुटु लि जाउँला
मै गली गए
मै ढली गए नि
एक्लै भए नि
मेरो सिरानी तिम्रो
हात साँचि दिनु
यो सबै त गईगयो
अर्को जूनीसँगै
बांचिदिनु
भो अब म सधा हुन्छु
ठीकैछ म आधा हुन्छु
भो अब म
सधा हुन्छु
ठीकैछ म
आधा हुन्छु
हेर्ने करोडौं
आँखा होलान
हेर्ने लाखौं
मुटु होलान
तिम्रा यादका छालहरू
परेली भीजाउँलान
मेरा आफ्नै बेहालहरू
सिरानी भीजाउँलान
जाउ म सहुंला
सुन्या म रहुंला
ओ... ओ
जाऊ म सहुंला
हे माया
सुन्या म रहुंला
किन माया बस्छ
आफैँ
दुख्नलाई
किन माया बस्छ
आफैँ दुख्नलाई
लाग्छ बेर कति
यो घाउ सुख्नलाई
मै जली गए
मै ढाली गए नि
एक्लै भए पनिस