Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Taremaam (Original Soundtrack of 'karkash')
Karma Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
गोजि छाम्दा नो दाम
गर्नलाइ छैन केही काम
भोक लाग्यो छैन माम
तेइ पनि ब्रो एत्रो सान
थुक्क कहाँ छ तेरो आत्म सम्मान
कहिले लाग्ने घैटोमा घाम
तारेमाम तारेमान तारेमाम तारेमाम
टेन्सन भो कि सुट्टा तान
उभो लाग्ने को खुट्टा तान
कुरा पछि पहिले हान
मन परेन काम तमाम
थुक्क यहि हो तेरो पहिचान
कहिले लाग्छ तेरो घैटोमा घाम
तारेमाम तारेमान तारेमाम तारेमाम
बगली मा छुरा मुख मा राम
गेम खेलेरै नाम बदनाम
लोभी नजर सोच हराम
फेल भएर जिन्दगी झ्वाम
थुक्क यहि हो तेरो लाइफ प्लान
कहिले लाग्ने हो घैटोमा घाम, तारेमाम तारेमाम तारेमाम तारेमाम