Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Rock N Roll
Raju Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरो जीवन rock-'n'-roll हो
मेरो जीवन rock-'n'-roll हो
नबुझ्नेलाई खै, के हो, के हो
बुझ्नेलाई यो गीत हो
बुझ्नेलाई यो गीत हो
अनमोल प्रीत हो
मेरो जीवन rock-'n'-roll हो
सोच्नै नसक्ने, यो कस्तो जीवन?
घाम र छाया, पानी हो जीवन
सोच्नै नसक्ने, यो कस्तो जीवन?
घाम र छाया, पानी हो जीवन
त्यसैले आऊ, मिलीजुली हामी नाचौँ, गाऊँ, रमाऊँ
त्यसैले आऊ, मिलीजुली हामी नाचौँ, गाऊँ, रमाऊँ
मेरो जीवन rock-'n'-roll हो
मेरो जीवन rock-'n'-roll हो
नबुझ्नेलाई खै, के हो, के हो
बुझ्नेलाई यो गीत हो
बुझ्नेलाई यो गीत हो
अनमोल प्रीत हो
मेरो जीवन rock-'n'-roll हो
सुख र दुःख आउँछन् र जान्छन्
जीवन यो फेरि फर्की आउँदैन
सुख र दुःख आउँछन् र जान्छन्
जीवन यो फेरि फर्की आउँदैन
त्यसैले आऊ, मिलीजुली हामी सजाऊँ यो जीवन
त्यसैले आऊ, मिलीजुली हामी सजाऊँ यो जीवन
मेरो जीवन rock-'n'-roll हो
मेरो जीवन rock-'n'-roll हो
नबुझ्नेलाई खै, के हो, के हो
बुझ्नेलाई यो गीत हो
बुझ्नेलाई यो गीत हो
अनमोल प्रीत हो
मेरो जीवन rock-'n'-roll हो